नियम ३६ख
कानून अधिकृत नियुक्त गर्नु पर्ने
बिमकले नेपाल  भित्रको आफ्नो प्रधान कार्यालयमा पूरा कार्यालय समय काम गर्ने एक कानून अधिकृत नियुक्त गर्नु पर्नेछ ।